अखिल नेपाल युवक सघं

अखिल नेपाल युवक सघंको राष्ट्रिय प्रशिक्षणात्मक भेला पोखरामा

National News News

Chhabilal Sharma

अखिल नेपाल युवक सघंको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न हुँदै छ।

युवक सघंका केन्द्रीय समितिका अध्यक्ष कॄण्णा राज पाण्डे अनुसार उक्त भेला असोज १ र २ गते पोखरामाको छोरेपाटनमा सम्मपन्न हुँदै छ।

उक्त भेला लाई राष्ट्रिय जनमोर्चा पार्टिका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्नुहुने छ।

सघियता खारेजीका लागि राष्ट्रिय जनमोर्चाले बिगतका दिनदेखि लागि परेको र आगामी दिनमा पनि पार्टीले सघियताको घोर भर्रसना गर्ने तात्पर्यका साथ गणतन्त्र र राष्ट्रियताको रक्षा गरौं, सघियता खारेजीको लागि सङघर्ष गरौं भन्ने नारा रहने जनाईएको छ।

पाण्डेका अनुसार प्रतिगामी प्रवृतिलाई पराजित गर्दै नयाँ जनवादी आन्दोलन का लागि आधार तयार गरौं भन्न मुल नाराका साथ यो भेला भव्य रुपमा सम्पन्न हुनेछ।

उक्त भेलामा देशभरिका युवाहरु सहभागी हुनेछन।

अन्तमा यो पनि पढ्नुहोस….

Leave a Reply

Your email address will not be published. Required fields are marked *