balen shah

अङ्कल बने बालेन शाह

National News News

The Mirror

काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ।

महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेको समयमा बालेन शाहको दाजु कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको समाचारमा जनाईएको छ।

उनले मतगणनामा एमालेका केशव स्थापित बिरुद्धमा निकै ठुलो अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ।

[ref-]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *