The Mirror
काठमाडौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ।
महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेको समयमा बालेन शाहको दाजु कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको समाचारमा जनाईएको छ।
उनले मतगणनामा एमालेका केशव स्थापित बिरुद्धमा निकै ठुलो अग्रता लिइरहँदा परिवारमा पुत्री लाभ हुनुलाई शुभ संकेतका रूपमा हेरिएको छ।
[ref-]
अन्तमा यो पनि…