The Mirror Desk,
काठमाडौँ, अदिति बुढाथोकी सम्भबत सबैभन्दा सुन्दर नेपाली हिरोइन हुन् भन्दा फरक नपर्ला। अनमोल केसीसँग स्क्रिन शेयर गर्दै ‘कृ’ फिल्ममा डेब्यु गरेकी अदितीको नेपाली फिल्म जगतमा निकै चर्चा चुलियाे। पछिल्लाे समयमा बलिउडमा प्रवेश संगै भारतीय मिडियामा समेत उनको चर्चा हुन थालेको छ।
केहि पहिला एक भारतीय मेडियाले उनलाई सन्नी लियोन संग तुलना गरेर समाचार प्रकाशित गरेको थियो। उसले लेखेको थियो, ‘‘सन्नी लियोनी जस्तो बोल्ड हिरोइनलाई पनि माथ दिदै नेपाली हिरोइन’। ५ फिट ५ ईन्च अग्ली अदितीलाइ ‘ड्रिम्स’ फिल्ममा पनि समेत अफर गरिएको थियो तर मानिन अनि आफ्नो कला ‘कृ’ मा देखाइन् । उनले ६ वर्षअघि एउटा म्यागजिनको आवरण तस्बिर खिचाएर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी हुन्।
हेर्नुहोस उनका केहि सुन्दर फोटोहरु









“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon