tunnel

‘अब काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घन्टामै’

National News News

The Mirror

नेपाल सरकारले भर्खरै मात्र बजेट प्रस्तुत गरेको छ र त्यसमा अनेकन योजना र आयोजनाहरु गर्ने भनिएका छन्।

यसै क्रममा काठमाडौंदेखि चितवनसम्मको यात्रा १ घण्टा बनाइने योजना सरकारले ल्याएको छ।

अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै काठमाडौंदेखि चितवनसम्मको यात्रा अब १ घण्टामा गर्ने गरी चन्द्रागिरी–चित्लाङ–पालुङ–चितवन द्रुत मार्ग पहिलो चरणमा निर्माण गरिने बताए।

यस्तै, चितवन–रामपुर–बुटवल, चितवन–रामपुर–पोखरा द्रुतमार्ग निजी क्षेत्रको लगानीमा निर्माण गर्न लगानी वोर्डमार्फत् प्रक्रिया अघि बढाइने सरकारको तयारी छ।

[ref-annapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *