there is a strong possibility of return of the monarchy

‘अब देशमा राजा पनि चाहिन्छ’:- बाबुराम भट्टराई [भिडियो सहित्]

National News News

E.SHARMA,

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अब देशमा राजाको खाचो परेको कुरा बताएका छन्। एक टेलिभिजन अन्तर्वार्तामा बोल्दै डाक्टर भट्टराईले अब देशलाई माया गर्ने पूर्व प्रधानमन्त्रीहरु देखि लिएर सम्पूर्ण व्यक्तिहरु र पूर्व राजा संगै भए मात्र देशको विकास सम्भब भएको बताए। राजा पनि देशलाई माया गर्ने एक व्यक्ति भएको ले उनी बिना देश अगाडी जान नसक्ने दाबी गरे।

हेर्नुहोस उनले बोलेको अन्तर्वार्ताको यो भिडियो हेर्नुहोस।

उनले बोलेको अन्तर्वार्ताको यो भिडियो हेर्नुहोस…

हेर्नुहोस यो भिडियो

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *