The US put Nepal on the 'red list', taking all its citizens

अमेरिकाले नेपाललाई ‘रेड लिस्ट’ मा राख्यो, आफ्ना सबै नागरिक लैजाने तयारी

International News News

The Mirror Desk

अमेरिककी विदेश मन्त्रालयले नेपालमा कोरोना महामारी अत्याधिक बढिरहेको भन्दै नेपाल लाई ‘रेड लिस्ट’ मा राखेको छ। त्यस्तै आफ्ना नागरिकहरुलाई नेपालको भ्रमण नगर्न पनि अनुरोध गरेको छ।

यसका साथै अमेरिकाले नेपालमा भएका सबै आफ्ना नागरिकहरुलाई फिर्ता लैजाने पनि जनाएको छ। यसको तयारीको लागी विमान चाटर्डको लैजाने तयारी भैरहेको पनि जनाएको छ।

नेपालस्थित अमेरिकी दूतावासले अमेरिका फर्कन चाहने अमेरिकीहरुले नामावली दर्ता गराउन पनि अनुरोध गरेको छ। तर यस बारेमा नेपाल सरकारले अहिले सम्म कुनै प्रतिकृया दिएको छैन।

[ref-news24]

अन्तमा यो पनि हेर्नुहोस

हिमानी शाहको कति मिठो अन्तर्वार्ता

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *