जबसम्म मेडिकल माफियाहरुबाट देशले मुक्ति पाउदैन तबसम्म गरिबले सधै भारी उपचार नपाएर मिर्त्युलाइ अगाल्नु बाहेक केहि हुदैन। २५०० को ठाउमा ५००० लिनखोज्नु पक्कै पनि माफियागिरिनै हो। IOM ले तोकेको भन्दा किन बढी फी लिएको? यो एउटा सानो उदाहरण हो एस्तो काम हरेक ठाउमा छन र गरिबहरु मात्र मरिरहेकाछन्। राज्यले एक्सन लिनेपर्ने ठाउमा एकजना हिम्मतवाला बिद्यार्थीले अन्याय संग लडेको छ। यसमा राज्यको आखा जाओस। हेर्नुहोस मेडिकल माफिया संजाल बिरुद्ध एक्लो बिद्यार्थीको यो भण्डाफोर।कृपया यो भिडियो सुरुदेखि अन्तसम्म हेरेर प्रतिक्रिया दिनुहोला।
