Binod Chaudhary

अर्बपति विनोद चौधरीले एक घण्टामा कति पैसा कमाउछन ?

Business

The MIrror Desk

बिनोद चौधरी नेपालका एकमात्र अरबपति उद्योगी हुन्। हामीलाई जिज्ञासा् लाग्न सक्छ कि नेपालको सबै भन्दा धनी व्यक्तिले एक घन्टामा कति पैसा कमाउन सक्छ वा एक दिनमा कति कमाउन सक्ला?

यसरी नेपालका सबैभन्दा धनि व्यक्ति विनोध चौधरी हुन। उनले एक बर्षमा २३ अर्ब रुपैया कमाउछन्। त्यसैगरी यसको सबै हिसाब गर्दै जाने हो भने उनले एक महिनामा ६९ करोड रुपैया कमाउछ। त्यसै गरी उनको दिनको कमाई ५ करोड ५२ लाख हुन्छ भने एक घण्टाको कमाइ २३ लाख हुन जान्छ।

कुन अर्बपतिको सम्पत्तिले आफ्नो देशको सरकारी खर्च कति दिन सम्म धान्न सक्छन?

१) खर्बपति बिनोद चौधरी ले नेपाल सरकारको ४२ दिनसम्मको सबै सरकारी खर्च एक्लै धान्न सक्ने जनाइएको छ।

२) संसारकै धनी व्यक्ति जेफ बेजोसको सम्पत्तिले अमेरिकी सरकारले गर्ने ५ दिनको खर्च धान्न सक्ने जनाइएको छ।

३) चीनका सबैभन्दा धनी व्यक्ति ज्याक माको सम्पत्तिबाट चीन सरकारको ४ दिनको सबै खर्च चल्न सक्छ।

४) भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको सम्पत्तिबाट भारत सरकारले आफ्नो खर्च २० दिन धान्न सक्छ।

५) चौधरीको सम्पत्तिले मात्र नेपाल सरकारले ४२ दिनसम्मको खर्च धान्न सक्ने देखिएको छ।

अन्तमा बाबुराम भट्टराईको यो भिडियो पनि हेर्नुहोस

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *