E.Sharma
काठमाडौँ निबासी अजय भनिने एक नेपाली युवाले अस्ट्रेलियामा आफ्नो श्रीमतीले धोका दिएपछि रुदै बिलौना गरेका छन्।
उनका अनुसार उनले जापानमा कमाएको सबै पैसा श्रीमतीलाई पढाउन खर्च गरेको र पढे पछि आफ्ना मानिसहरु लगाएर मानसिक यातना दिने गरेको पनि बताएका छन्।
पहिले जापान गएका उनि पछि श्रीमतीले जापान मन नपराएर अस्ट्रेलिया जान बाध्य भैं धेरै पैसा खर्च गरेको पनि बताएका छन्।
उनले धेरै कुरा गरेका छन्। उनले भनेको सबै कुरा यो भिडियोमा हेर्नुहोस
उनको हार-गुहार र रोइकराई यो भिडियोमा हेर्नुहोस…
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team