T.THAPA
आज पूर्व युवराज्ञी हिमानी शाहको जन्मदिन हो। उनी आजको मितिबाट ४५ वर्षमा प्रवेश गरेकी छन्।
उनी २०५६ साल माघ ११ गते तत्कालीन युवराज पारस शाहसँग विवाह बन्धनमा बाँधिएकि थिइन्।
उनको जन्म १ अक्टोबर १९७६ मा भारतको राजस्थानमा भएको थियो। हिमानी शाह हाल एक्लै बस्दै आएकी छन। हिमानीको श्रीमान पारससँग सम्बन्ध राम्रो नभएको अनुमान गरिन्छ।
उनी हाल राजनीतिबाट अलग रहेकी छन। हिमानी सामाजिक कार्यमा जुटिरहेकी छन। उनले हिमानी ट्रष्ट नामक संस्थाबाट व्यापक समाज सेवा गरिरहेकी छन।
हिमानी शाह सूर्यवंशी राजकूलका राजा विक्रम सिंह र रानी बिपुला सिंहकी छोरी हुन।
हिमानी शाह आफ्नो मिठो बोलि र सुन्दरताको कारणले नेपाली जनता सामु निकै लोकप्रिय रहेकी छन। उनलाई सुन्दरता र सहन्सिलताको प्रतीकको रुपमा चित्रण गरिन्छ।
हिमानी शाहका दुई छोरीहरु पूर्णिका र कीर्तिका शाह र एक छोरा हृदयन्द्र शाह रहेका छन।
हामी पनि हिमानी शाहलाई जन्म दिनको अनगिन्ति शुभकामना ब्यक्त गर्न चाहान्छौं।
उनी मिठो बोलि र सुन्दरता यो भिडियोमा हेर्नुहोस
”What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team