Priyanka Karki to become a mother

आमा बनिन नायिका प्रियंका कार्की

Entertainment

The Mirror Desk

नायिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीलाई पुत्री लाभ भएको छ। बुधबार प्रियंकाले छोरी पाएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेकी हुन्।

सामाजिक संजाल मार्फत प्रियंका र उनका पति आयुष्मान देशराज जोशीले शिशु बोकेको तस्विर सार्वजनिक गरेकी हुन। उनीहरूले छोरीको नाम ‘आयन्का’ कार्की जोशी नामाकरण गरिसकेको पनि कार्कीले सामाजिक संजाल मार्फत जनाएकी छिन्।

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *