‘आहा, कति राम्री एलिजा’ [फोटो सहित]

Entertainment

E.SHARMA

काठमाडौँ, एलिजा गौतम संचारकर्मी ऋषि धमलाकी श्रीमती हुन तर अहिले उनको परिचय दिलाउन उनी आफै काफि छन्। अब उनलाई ऋषि धमलाकी श्रीमती हुन् भनेर भन्नु पर्दैन उनको नाम ‘एलिजा गौतम’ नै भए पुग्छ। उनको पहिले फिल्म ‘अनुराग’ भएपनि त्यसबाट उनले खासै नाम र दाम कमाउन सकिनन् र खासै दर्शकहरुले पनि चिन्दैनथे। उनको परिचय नै ‘ऋषि धमलाकी श्रीमती’ थियो।

तर एलिजाको समय अहिले निकै फेरिएको छ। उनी आफ्नो सुन्दरताका कारणले पनि निकै चर्चामा आउन थालेकी छन्। अहिले आएर निकै धेरै म्युजिक भिडियोमा अभिनय गर्ने मौका पाएपछि पनि उनको चर्चामा चुलिएको छ। उनी चाडै नै निर्देशक दीपक श्रेष्ठको नयाँ फिल्ममा काम गर्ने तयारीमा छन्। एलिजाले आफू नयाँ फिल्मका लागी निकै नै उत्साहित भएको बताउँछिन्। नयाँ फिल्ममा आफूले काम देखाउने मौका पाएपछि दर्शकको माया पाउने अपेक्षा उनले गरेकी छन्।

केही दिन अगाडि नायिका स्वेता खड्काको बिहे पार्टीमा सहभागी भैईन। उनले पार्टीमा तयारी हुनको लागी आफुलाई एक घन्टा लाग्ने बताइन्।स्वेताको बिहेको खबर पहिलो पटक सुन्दा आफू निकै नै उत्साहित भएको कुरा पनि बताइन। उक्त पार्टीमा आएकी एलिजाको ड्रेसले र उनको सुन्दरताले धेरैलाई मोहित बनेको छ।

हेर्नुहोस केहि फोटोहरु

[All pic-eliza’s fb]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *