14 killed in Italy cable car crash

इटालीमा भयानक केबल कार दुर्घटना, १४ जनाको ज्यान गयो [भिडियो सहित]

International News News

E.SHARMA

उत्तरी इटालीमा आइतबार भएको भयानक एउटा केबल कार दुर्घटनामा पनि कम्तिमा एउटा बच्चालगायत १४ जनाको मृत्यु भएको छ भने अर्को एक बच्चा गम्भीर घाइते भएका छन।

घटनाको कारण अझै अस्पष्ट छ, तर स्थानीय अधिकारीहरूले उक्त केवल कार ३०० मिटर माथि बाट जमिनमा बजारिएको बताएका छन्।

इजरायलको विदेश मन्त्रालयका अनुसार मारिनेहरू मध्ये पाँच जना इजरायली नागरिक थिए।

मर्नेहरु प्राय सबैजसो दुर्घटना स्थलमै मरेको बताइएको छ।

उक्त केवल कार सन् १९७० मा स्थापना गरिएको थियो। मर्मत गर्ने भनेर २०१४ मा बन्द गरियो र मर्मत पछि २०१६ बाट पुन सन्चाल गरिएको थियो।

प्रहरीले दुर्घटनाको अनुसन्धान सुरु गरिसकेको जनाएको छ। हेर्नुहोस यो भिडियो

हेर्नुहोस दुर्घटनाको यो भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *