The Mirror Team
रास्ट्रघाति एमसीसी बिरुद्ध देशव्यापी रुपमा आबाज र आन्दोलन भैरहेको समयमा नेकपा माओबादीका नेता लिलामणि पोखरेलले यौ सम्झौता कुनै पनि हालतमा पारित गर्न नहुने बताएका छन।
उनले पत्रकार ऋषि धमला संग कुरा गर्दै एमसीसी देशको हितमा नभएको र यसले रास्ट्रलाइ गम्भीर आघात पर्ने कुरा स्पस्ट पारेका छन।
अन्तर्वार्ताकोको क्रममा पोख्रेल र ऋषि धमला बीच निकै चर्का चर्की कुराकानी र बहस पनि भएको छ।
हेर्नुहोस एमसीसी किन देशको हितमा छैन भनेर यो भिडियो
उनको आक्रोश सहितको यो भिडियो हेर्नुहोस
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team
He is right. Mcc is not good for our country. NO MCC. Back off mcc. Go back mcc