kp oli and bidhya bhandari

एमाले अध्यक्ष ओली र राष्ट्रपति भण्डारी बीच बिशेष भेटवार्ता

National News News

The Mirror Desk

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी बीच बुधबार राति शितल निवासमा भेटवार्ता भएको छ।

सुरक्षा स्रोतका अनुसार बुधबार राति आठ बजेदेखि १० बजेसम्म भेटवार्ता भएको हो।

अध्यक्ष ओलीले राजनीतिको पछिल्लो अवस्थाबारे राष्ट्रपति भण्डारीसँग परामर्श गर्ने गरेको भएपनि के बिषयमा कुरा भएको भन्ने बारे स्पस्ट पारिएको छैन।

प्रधानमन्त्री पदबाट हटेपछि गत साउन ८ गते पनि ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्ता र छलफल गरेका थिए।

[ref-onlinekhabar]

अन्तमा बाबुराम भट्टराईको यो भिडियो पनि हेर्नुहोस

Video – The Mirror

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *