The Mirror Desk
एमालेका नेता झलनाथ खनाललाई कोभिड पोजिटिभको पुस्टि भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अस्पतालमा भर्ना गरिएको छ।
खनाललाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै भीभीआईपी वार्ड भर्ना गरेर राखिएको अस्पतालले जनाएको छ।
अस्पतालले दिएको जानकारी अनुसार स्रोतका अनुसार खनालको स्याचुरेसन प्रतिमिनेट पाँच लिटर अक्सिजन दिँदा सामान्य अवस्थामा रहेको छ।
अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बास्तोलाका अनुसार उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ। बाँकी स्वास्थ्य अवस्था सामान्य छ।
[ref-kantipur]
Watch This Video…Too
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team