एलन मस्कलाई उछिन्दै जेफ बेजोस फेरि बने विश्‍वकै धनी व्यक्ति [टप टेन सुची सहित]

Business Science & Technology

The Mirror Desk,

काठमाडौँ, ६ हप्ताको दोस्रो स्थान पछि अमेजनका संस्थापक जेफ बेजोस विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा फर्किएका छन्। गत जनवरीमा मस्कको कम्पनीको सेयर एकाएक आकासिएपछि उनी विश्वको सबैभन्दा धनी व्यक्ति बनेका थिए।

प्रविधि व्यवसायी एलन मस्कको कम्पनी टेस्लाको सेयरमा मंगलबार २.४ प्रतिशत(४.५ बिलियन डलर) ले गिरावट आएपछि जेफ बेजोस धनी व्यक्तिको सूचीको पहिलो स्थानमा फर्किएका हुन् । ब्लूमबर्गको अर्बपतिको सूचीमा जेफ बेजोसले पनि स्छक मार्केटमा केही मात्रामा सम्पत्ति गुमाएका छन् । ब्लूमबर्गका अनुसार बेजोसले ३७२ मिलियन अमेरिकी डलर गुमाएका छन् । बेजोस १९१ बिलियन डलर सम्पत्तिसहित धनी व्यक्तिको सूचीको पहिलो स्थानमा रहँदा मस्क भने १९० बिलियन डलरसहित दोस्रो स्थानमा रहेका छन्।

माइक्रोसफ्टका संस्थापक बिल गेट्स भने १३७ बिलियन अमेरिकी डलरसहित विश्वकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन् । त्यस्तै चौथो नम्बरमा फ्रान्सेली व्यवसायी बर्नाल्ड आर्नल्ट र पाँचौं नम्बरमा फेसबुकमा संस्थापक मार्क जुकरबर्ग रहेका छन्।

बिश्वका सबैभन्दा धनी १० व्यक्ति तिनीहरुको सम्पत्ति सहित…

[ref-cnn]

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *