‘ओलीको चाहना, ट्याक्स घटाऊ, नेपालमै गाडी बनाऊ, १० प्रतिशतमा गाडी चढौ ‘

Business

The Mirror Desk,

काठमाडौं, गत शुक्रबार बालुवाटारमा उद्योगी व्यवसायीहरुसँग छलफल गर्दै प्रधानमन्त्री के पी शर्मा ओलीले नेपालमै गाडी बनाउने हो भने ट्याक्स सस्तो गर्न सक्ने र सबैलाई सर्वसुलभ रूपमा गाडी चडाउन सकिने भन्दै नेपालमै अटोमोबाइल्स कम्पनी खोल्न उद्योगीहहरुलाई आगग्रह गरेका छन्। प्रधानमन्त्रीले सबै कुराहरु विदेशबाट आयात गर्दा घाटा भएको, ट्याक्स धेरै परेको बताउँदै नेपालमा अटोमोबाइल्स उद्योग खोल्न सकिने सम्भाबना प्रबल रहेको बताए।

प्रधानमन्त्रीले आफूहरु छोटो समयमा देशको आर्थिक परिचय बदल्न चाहेको बताएका छन्। उनले भने, ‘हामी गौरवपूर्ण इतिहासलाई आत्मसात् गर्दै आधुनिकताका काम गर्छौं, ‘तीन वर्षमा गरेका काम अभूतपूर्व र असाधरण छन्, अहिले पनि बाटोमा खाँदाखाँद गाडी छन्, साँच्चै ट्याक्स हल्का गर्ने हो भने १० प्रतिशत डाउनपेमेन्टमा गाडी किन्ने अवस्थामा जसले पनि किन्न सक्छ, उस्तै परे म पनि किन्छु एउटा गाडी’।

[ref-Enews]

अन्तमा यो पनि हेर्नुहोस…
अमेरिकामा एक नेपाली चालक माथी आक्रमण

शुभाखर खड्का माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *