‘ओलीको निर्णय कदापी मान्य हुदैन, एमालेबाट बिद्रोह गर्छौ’: घनश्याम भुसाल

National News News

The Mirror Desk,

काठमाडौँ, पूर्व एमाले र माओबादी पुनर्स्थापना भएपछी फेरि राजनीतिक माहोल बिग्रिएको छ। प्रधानमन्त्री ओली समुहले एकतर्फी रुपमा आफ्नो संगठनको पुनर्गठन गरेपछि ‘नेपाल-खनाल’ समूह आक्रोशित भएको छ। ओलीले सो समुहको सबै नेताहरुको जिम्मेवारी खोसेर माओबादीबाट एमालेमा आएका बादल समुहलाई निकै सम्मानजनक स्थान दिएका छन्।

यस बिषयमा ‘नेपाल-खनाल’ समुहको आकस्मिक बैठक बसिरहेको छ। अहिले सो समुहका नेताहरुले प्रतिक्रिया दिईरहेका छन्।

यसैक्रममा नेकपा (एमाले)का उपमहासचिव घनश्याम भुसालले ‘नेपाल-खनाल’ समूहका नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णय कुनै हालतमा मान्य नहुने प्रतिक्रिया दिएका छन्।

उनले महाधिवेशनबाट निर्वाचित महासचिव बाहेकका पदाधिकारी हटाउने ओलीको निर्णय नमान्ने बताएका हुन्। ‘नेपाल-खनाल’ समूहका नेताहरुको जिम्मेवारी खोस्ने अध्यक्ष केपी शर्मा ओलीको निर्णयलाई मुर्खतापूर्ण कदम भएको बताउदै उहाँले सो निर्णय नमान्ने बताए। यदि उनले यो कार्य जारी राखे हामी एमालेमा बिद्रोह गरे पार्टी फुटाउछौ।

[ref-news24]

अन्तमा यो पनि हेर्नुहोस है

बिप्लबले किन क्रान्ति सुरु गरेका रहेछन

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *