ओलीले माफी मागेर हाम्रो पार्टीमा आए उनलाई सूर्य चिन्हमा चुनाव लड्न दिन्छौं:- योगेश भट्टराई

National News News

The Mirror Desk,

काठमाडौँ, पछिल्लो समय ‘प्रचण्ड-नेपाल’ समुहका नेता योगेश भट्टराई प्रधानमन्त्री प्रति निकै आक्रोशित हुदै आएका छन्। हरेक दिन उनी ५/७ पटक प्रधानमन्त्री के पी ओली र उनको समूह बिरुद्ध आगो ओकेल्छन। कहिले कहिँ त उनी आफ्नो स्थान भन्दा निकै तल झरेर आरोप पनि लगाउछन।

यसै क्रममा आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरीएको एक भेलामा चुनाव चिह्न ‘सूर्य’ ओली समूहले नपाउने दाबी गरे। उनले यदी प्रधानमन्त्री केपी शर्मा ओलीले माफी मागेर आफ्नो पार्टीमा प्रवेश गरेमा आफ्नो पार्टीको सूर्य चिह्नबाट चुनाव लडन दिन सकिने समेत बताए। आधिकारिक र संस्थापन पक्ष ‘प्रचण्ड-नेपाल’ समूह भएकाले निश्चिन्त रहन कार्यकर्तालाई आग्रह गरे। दुई तिहाइ केन्द्रीय समिति आफ्नो पक्षमा रहेकोले सम्पूर्ण आधिकारिकता आफ्नो हुने उनको भनाई थियो।

अन्तमा यो पनि हेर्नुहोस है

प्रधानमन्त्री के पी ओलीले भारतीय मिडियालाई दिएको दमदार अन्तरबार्ता को यो भिडियो।

भिडियो हेर्न यहाँ क्लिक गर्नु

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Ico

Leave a Reply

Your email address will not be published. Required fields are marked *