The Mirror Desk,
काठमाडौँ, शनिबार युवा संघ नेपालको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेकपा (एमाले) का नेता माधव नेपालले आफूहरू केपी शर्मा ओलीसँग छुट्टिएर जाने पक्षमा नरहेको बताएका छन्।
उनले भने, ‘हामी सँगै जाने पक्षमा छौं, केपी ओलीसँग छुट्टिने पक्षमा छैनौं, त्यत्रो लामो समयको माया-प्रेम कहाँ एक रातमा सकिन्छ? केपी ओलीसँगको मेरो माया पिरती ४८ वर्षको भइसक्यो थाहा छ, तपाईंहरू ४८ वर्ष पुग्नु भएकै छैन होला ४० भन्दा कमै होला’।
उनले भने,’ विधानले के भन्छ भने प्रत्येक व्यक्ति पार्टीको कमिटीको मातहतमा हुन्छ, अध्यक्ष होस् वा कुनै पनि पदाधिकारी होस्, ऊ कमिटीको मातहतमा हुन्छ संगठनको मातहतमा हुन्छ, पहिलो सिद्धान्त, केपी कमरेडले त्यो सिद्धान्त मान्नुहुन्छ कि मान्नु हुन्न, प्रश्न त्यो हो’।
अन्तमा यो निकै सनसनी पूर्ण भिडियो पनि हेर्नुहोस…
आजसम्म कसैलाई थाहा नभएको कुरा यो भिडियोमा हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons