former PM of nepal prachanda

‘कर्णालीमा जस्तै गण्डकी र लुम्बिनीमा पनि केपी लाई देखाइदिन्छाैं’:- प्रचण्ड

National News News

The Mirror Desk

पार्टी निकट शिक्षक संगठनको कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लुम्बिनी र गण्डकी प्रदेशमा पनि आफूले के पी ओलीको बिरुद्धमा योजना अगाडि बढाईसकेकाे दाबी गरेका छन।

उक्त कार्यक्रममा बोल्दै उनले राजनीतिक स्थिरता देख्न नचाहने र अस्थिरता निम्त्याउन खोज्ने विरुद्धको प्रतिकारमा आफूहरु लागिरहेको भन्दै छिटै त्यसको संकेत गण्डकी र लुम्बिनी प्रदेशमा पनि देखिने दाबी गरेका हुन्।

दुइ पार्टी बीच एकता भएपछि सबैतिर खुसीयाली भए पनि प्रतिक्रियावादी र उग्र गुटवादीहरुलाई सैह्य नभएको बताए। उनले देशमा रहेका सम्पूर्ण शक्ति केन्द्रहरुको षडयन्त्रलाइ निस्तेज गर्ने पनि बताए।

‘गण्डकी र लुम्बिनी प्रदेशमा पनि सरकार परिर्वतनका निम्ति करिब करिब बहुमतको हस्ताक्षर संकलन भइसकेको छ र हामी छिट्टै परिणाम देखाइदिने छौ, ‘उनले भने।

[ref-ujjalo]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *