काँग्रेस नेता रामचन्द्र पौडेल पक्राउ लगत्तै रिहा।हेर्नुहोस फोटोमा

National News News

नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाइ नियम उलंगघन गरेको आरीपमा प्रहरीले पक्राउ गरे लगत्तै रिहा गरेको छ। पुल उद्घाटनका लागि तनहुँ पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिए लगत्तै छाडेको हो। निषेधाज्ञाकै बीच उनि पुल उद्घाटन गर्न पुगेका थिय। एक पक्ष पुल उद्घाटनको पक्षमा र अर्को पक्ष विरोधमा उत्रँदा हुन सक्ने झडपको स्थितिलाई विश्लेषण गरी निषेधाज्ञा लगाइएको प्रहरीले जनाएको छ।[फोटोमा हेर्नुहोस]

पक्राउ गरिदै
पक्राउ गरिदै
पक्राउ गरिदै
पक्राउ गरिदै
पक्राउ गरिदै
पक्राउ गरिदै
पक्राउ गरिदै
पक्राउ पछि आक्रोशित समर्थक
पक्राउ पछि आक्रोशित समर्थक
पक्राउ पछि आक्रोशित समर्थक
पक्राउ पछि आक्रोशित समर्थक
पक्राउ पछि आक्रोशित समर्थक
टायर बालेर बिरोध
टायर बालेर बिरोध
टायर बालेर बिरोध

photos social medias

Leave a Reply

Your email address will not be published. Required fields are marked *