nepali congress

कांग्रेसको प्यानल नै विजयी

National News News

The Mirror

गुल्मीको रेसुङ्गा नगरपालिकामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन।

उनलाई नेकपा एमालेका राजेन्द्र पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन।

यस्तै वडा नम्बर २ मा नेपाली कांग्रेसको प्लानलै विजयी भएको छ। वडाध्यक्षमा हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका हुन।

[ref-setopati]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *