congress win

काठमाडौंमा कांग्रेसले बल्ल खाता खाेल्याे

National News News

The Mirror

काठमाडौं महानगरमा नेपाली कांग्रेसले पनि जित दर्ता गरेको छ। काठमाडौँमा यो काँग्रेसको पहिले जित हो।

स्वतन्त्र उम्मेदवार बालेन साह भन्दा निकै पछि रहेकाे नेपाली कांग्रेसले काठमाडौं महानगरको वडा नम्बर ३० मा खाता खोलेको हो।

कांग्रेसका दलबहादुर कार्कीले २०६१ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार कृष्णभक्त खड्गीले ९१६ मत ल्याएका छन्। कार्की ११४५ मतान्तरले विजयी भएका हुन्।

यसअघि वडा नम्बर १, २, ३, ४, ५ एमालेले जितेको थियो।

[ref-dhankutakhabar]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *