The Mirror
काठमाडौंको शङ्खरापुर नगरपालिकाको मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापित विजयी भएका छन। उमप्रमुखमा भने कांग्रेसकी समिता श्रेष्ठ विजयी भएका छिन्।
अन्तिम मतपरिणाम भने केही बेरमा सार्वजनिक गरिनेछ।
यो पालिकामा एकीकृत समाजवादीबीच गठबन्धन भएको छ तर पनि समाजवादीका मेयर उम्मेदवार लक्ष्मीप्रसाद श्रेष्ठ पराजित भएका छन्।
योसँगै काठमाडौंको चौथो नगरपालिकाको नतिजा आएको छ। यसअघि दक्षिणकाली, कीर्तिपुर र तारकेश्वरको नतिजा आएको थियो। तीनै नगरपालिकामा कांग्रेसले मेयर जितेको थियो।
[ref-setopati]
अन्तमा यो पनि…
1 thought on “काठमाडौंमा नगरपालिकाको मेयरमा राप्रपा बिजयी”