The Mirror Desk,
काठमाडौँ, नेपाल सरकारले बिकाशको गति केहि तिब्र बनाए जस्तो देखिएको छ। केहि रेलामार्गहरुको डिजाइन भइसकेको छ भने केहि नया योजनाहरुको अध्यान पनि भइरहेको छ।
यसै बीचमा देशको राजधानी काठमाडौंलाई सीमावर्ती भारतको रक्सौलसम्म रेलमार्गबाट जोड्ने उद्देश्यका साथ् अघि बढाइएको ‘काठमाडौं-रक्सौल ब्रोडगेज’ रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत प्रदान गरेको छ।
उक्त रेलमार्गको बिस्तृत डिजाइनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न हाल उक्त प्रस्ताव भारत सरकारसमक्ष पठाइएको जनाइएको छ। कसरी अध्ययन अघि बढाउने भन्ने विषयमा भारतको प्रतिक्रियाको पर्खाइमा नेपाल सरकार रहेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव भारत सरकारसमक्ष पुर्याएको बताएको थियो। उक्त मन्त्रालयका अधिकारीको भनाइ अनुसार यससँगै उक्त आयोजना पनि रफ्तारमा अघि बढ्ने छ।
[ref-news24]
अन्तमा यो महत्त्वपूर्ण भिडियो पनि हेर्नुहोस…
जब बाबुराम भट्टराईले भने, ‘अब देशमा राजा चाहियो’
उनले बोलेको कुरा यो भिडियोमा…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons