ournalist Rishi Dhamala and Indian woman journalist hot debate about Kalapani

कालापानीको बारेमा पत्रकार ऋषि धमला र भारतीय महिला पत्रकारको तातो बहस [भिडियो सहित]

National News News

E.SHARMA

नेपाल-भारत बर्षौ देखिको समस्या हो कालापानी। बिश्व समुदायलाई थाहा भएकै कुरा हो कालापानी, लिपुलेख र लिम्पियाधुरा नेपालको भुमि हो। यो कुरा थाहा दुदाहुदै भारतले विभिन्न किसिमका भौतिक निर्माण गरिरहेको छ। यो भारतको बिस्तारबादी नीति भएको छर्लंग छ।

तर यी कुराको रहस्य निकै गहिरो छ। सायद यो कुरा दुवै देशको राजनैतिक नेताहरुको स्वार्थको कारण सामाधा नभएको हुनुपर्छ। यसको अर्थ यो समस्यालाई भर्याङ्ग बनाएर नेताहरुले चुनाब जित्ने र सत्तामा पुग्ने घृणित खेलका कारण सायद यसको समाधान कहिलै पनि हुनु छैन। यो निकै दुखद बिषय हो।

यसको बारेमा हामीले निकै लेखहरु पढीसक्यौ र धेरै बहसहरु हेरिसक्यौ।

यसै क्रममा चर्चित पत्रकार ऋषि धमला र एक भारतीय महिला पत्राकारको बीच कालापानी, लिपुलेक र लिप्पियाधुराको बारेमा निकै चर्को बहस भएको छ। हेर्नुहोस यो तातो बहसको भिडियो।

हेर्नुहोस तातो बहस यो भिडियोमा

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *