ournalist Rishi Dhamala and Indian woman journalist hot debate about Kalapani

कालापानी भारतको हो भनेपछि ऋषि धमला र भारतीय महिला पत्रकारको चर्काचर्की-[भिडियो सहित]

National News News

E.SHARMA

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भुमि हो भन्ने कुरा विश्वभरी छर्लंग छ।

तर भारतीय मिडियाहरु यी तिनै भूभागहरु नेपालको नभई भारतको भएको झुठो दाबी गर्छन।

अहिले त यी भूभागहरु आधिकारिक रुपमा पनि नेपालका नयाँ नक्शामा छापिएको छ।

आजको यो भिडियोमा नेपाली पत्रकार ऋषि धमला र एक भारतीय महिला पत्रकार बीच यी तिनवटै भूभागहरुको बारेमा निकै चर्को बहस भएको छ। हेर्नुहोस यो भिडियो।

हेर्नुहोस यो भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *