‘किन मैले प्रतिनिधि सभा बिघटन गरे'[भिडियो सहित]

National News

काठमाडौँ, संसद भंग गरेर सर्बत्र आलोचित बनेका प्रधानमन्त्री के पी शर्मा ओलीले आफुले किन संसद भंग गरेको भनेर एक टि भी कार्यक्रममा स्पस्ट पारेका छन्। उक्त कार्यक्रममा उनले आफुलाई चारै तिरबाट घेरा हालेर काम गर्न नदिएको र आफुले अरु कसैको प्रधानमन्त्री बन्ने चाहाना पुरा गरिदिनको लागि निर्बाचनमा जान बाध्य भएको बताएका छन्। सारै भए आफुले ले निकै कडा कदम चाल्ने कुरा प्रस्ट पारेका छन्। यो कडा कदम भनेको संघियता समेत खारेज गरिदिने भनेको हो भनेर सजिलै अनुमान गर्न सकिन्छ। उनले उक्त भिडियोमा के भनेका छन् भनेर यो भिडियो हेर्नुहोस।

video credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

2 thoughts on “‘किन मैले प्रतिनिधि सभा बिघटन गरे'[भिडियो सहित]

Leave a Reply

Your email address will not be published. Required fields are marked *