The Mirror Desk,
काठमाडौँ, सोमबार जनसंस्कृतिक महासंघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ‘प्रचण्ड- नेपाल’ समूहका अध्यक्ष प्रचण्ड ले नेपालको इतिहासमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कलंकको टिका लगाएर हामीलाई जनतासामु जाने मार्ग दिएको बताएका छन्। उनले के पी ओलीले बाजी हारेको र आफुले जितेकोमा खुसि पनि ब्यक्त गरे। अबको चुनाबमा जनताले आफुलाई जिताएर पठाउने पनि बताए। उनले प्रधानमन्त्री प्रति संकेत गर्दै भन, ‘अब हुने चुनाव हामी जित्छौं यसको लागी तपाईलाई धेरै धेरै धन्यवाद छ।’
उनले भने “लोकतन्त्रको हत्या र संसद विघटन गरेर प्रधानमन्त्रीले बाजी हारेको” बताउदै आफुले जितेको दोहोराए। ”यो दुईचार महिनाको कुरा हो सबै कुरा इतिहासले देखाउछ” उनले थपे। उनले केही साथीहरु क्षणिक स्वार्थका लागि के पी ओलि गुटमा लागेको आरोप समेत लगाए।
[ref-annapurna]
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कोमेंट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icons Here:–
you are winning and country and people are loosing this is poltics