KP Oli is playing the game of dissolving the parliament again

‘केपी ओलीले फेरि पनि संसद विघटन गर्ने खेल खेल्दै छन’:-घनश्याम भुसाल

National News News

The Mirror Desk

नेकपा एमालेका नेता घनश्याम भुसालले फेरि प्रतिनिधि सभा विघटन गराउने खेल भइरहेको आरोप लगाएका छन्। बुधबार फेसबुकमार्फत उनले चुनावको नाममा प्रतिनिधिसभा विघटन गराएर केपी ओलीले आफूहरुसँग बदला लिन खोजेको दाबी गरे।

भुसालको तर्क छ, ‘नेपाल-खनाल’ समुहलाई गाली गरेर नेकपा एमालेलाई विभाजित गरिन खोजिदै छ। बिगतमा प्रचण्डलाई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भएको थियो।

भुषालले भनेका छन, ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा विवाद भएको बताउँदै आत्मसर्पण क्रान्तिप्रति गद्दारी भएको छ, विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ, तर आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो’।

भुसालको फेसबुक स्टाटस

[ref-annapurna]

अन्तमा यो पनि हेर्नुहोस

हिमानी शाहको कति मिठो अन्तर्वार्ता

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *