uml leader bhim rawal

‘केपी ओली तानाशाही हुन उनको निर्णय अस्वीकार्य छ’:- रावल

National News News

The Mirror Desk,

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष के पी शर्मा ओलीले माधब नेपाल र भिम रावल लाइ कारबाही गरेपछि उनीहरु आगो भएका छन्। नेपालले यो कारबाहीको कुनै अर्थ नभएको बताएका छन भने योगेश भट्टराईले उल्टिने दाबी गरका छन।

त्यस्तै कारबाहीमा परेका अर्का नेता भिम रावलले केपी ओली तानाशाही भएको र उनको कुनै पनि निर्णय आफुलाई मान्य नहुने बताएका छन्।

रावलले आफूमाथि गरिएको कारबाही पार्टी विधान र नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशनविरुद्धको निरङ्कुश र स्वेच्छाचारी कुकृत्य भएको टिप्पणी गरेका छन।

उहाँले ट्विटरमा भनेका छन, ‘नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भङ्ग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको यस निर्णयको भर्त्सना गर्दै पूर्णरुपमा अस्वीकार गर्दछु’।

[ref-ujallo]

बाबुराम भट्टराईले राजतन्त्रको बारेमा के भने…?

हेर्नुहोस यो भिडियो

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *