keshav sthapit

केशव स्थापितको सुरुवाती अग्रता

National News News

The Mirror

काठमाडौं महानगरपालिकामा एमालेका तर्फबाट मेयर उम्मेदवार भनेका केशव स्थापितले आफ्नो वडामा अग्रता लिएका छन्।

स्थापितले आफ्नो वडा २८ को प्रारम्भिक चरणको मतगणनामा अग्रता लिएका हुन।

पछिल्लो मत परिणामअनुसार उक्त वडामा २०० मत गन्दा स्थापितले ६० मत पाएका छन्। दोस्रोमा बालेन्द्र साहले ४६ र तेस्रोमा सिर्जना सिंहले ३३ मत पाएकी छन्।

कूल ४५ हजार ४३ मत गन्दा बालेन्द्र १७५५८ मतका साथ अग्रस्थानमा कायम रहेका छन्। दोस्रोमा स्थापितले ९०५६ मत ल्याएका छन् भने तेस्रोमा सिर्जना सिंहले ८१२८ मत ल्याएका छन्।

[ref-tvannapurna]

अन्तमा यो पनि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *