rabi lamichhane

कोरोना भाईरसका गरिब बिरामीको उपचार रबि लामिछानेले निशुल्क गर्ने [भिडियो सहित]

Inspiration National News News

E.SHARMA

हाम्रो देश अहिले कोरोना भाइरसले अस्तव्यस्त छ। अझै दुखको कुरा कतिपय अस्पतालमा अक्सिजन पनि सकिएको छ।

समाजका केहि सचेत नागरिकहरुले आफुले सकेको जति सेवा गरिरहेका छन् भने केहिले योजना बनाउदै छन्।

यस्तै सचेत नागरिक मध्ये एक हुन् संचारकर्मी रबि लामिछाने। उनले एक भिडियो संदेश सार्बजनिक गर्दै निकै महत्त्वपूर्ण कुराहरु बोलेका छ र उपचार गर्न खर्च नभएका हरुको लागि निशुल्क उपचार गर्ने योजना सुनाएका छन्।

उनले बोलेका सम्पुर्ण कुराहरु यो भिडियोमा हेर्नुहोस।

हेर्नुहोस महत्वपूर्ण जानकारी सहितको भिडियो

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *