30 hospitals with free treatment for corona virus

कोरोना भाइरसको निःशुल्क उपचार हुने ३० वटा अस्पतालहरु [सूची सहित]

Health and Fitness National News News

The Mirror Desk

नेपाल सरकारले कोरोना भाइरसको उपचारका लागि थप ३० वटा निजी तथा सामुदायिक अस्पताल तथा मेडिकल कलेजहरुको सूची सार्वजनिक गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका ७ वटा प्रदेशका अस्पतालहरुमा कोरोना भाइरसको निःशुल्क उपचार हुने सार्बजनिक गरेको छ। प्रदेश १ मा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ मा नेशनल मेडिकल कलेज विरगन्ज र जानकी मेडिकल कलेज जनकपुर रहेका छन्।

निःशुल्क उपचार हुने ३० वटा अस्पतालहरु

[ref-kantipur]

What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team

Leave a Reply

Your email address will not be published. Required fields are marked *