कोरोना भाइरस को खोप ९०% सुरक्षित भएको घोषणा।

International News News

१० महिनासम्मको परखाई, लाखौ मानिसको मिर्तु र अर्थ व्यवस्थामा आएको धरासाही पछि बल्ल कोरोन भाइरस को खोप लगभग पक्का जस्तौ भयको छ।येसबाट बल्ल मानिसले धेरै ठुलो राहतको महसुस गरेका छन् र अब रोग लागेपनि मर्नु पर्दैन भन्ने कुराको महसुस गरेका छन। तर सबै कुरा बिस्तृतमा आउन बाकीनै छ र विश्वभरि कहा, कति र कहिलेसम्म आउछ र कति मूल्य पर्छ भन्ने कुरा आउन नै बाको छ।

उक्त खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले यस्तो नतिजा प्राप्त भएपछी “विज्ञान र मानवताका लागि एक महान दिन” भएको बताएका छन्। उक्त खोप विभिन्न ६ देशका ४३ हजार भन्दा बढी मानिसमा प्रयोग गरियको थिय। यसरी प्रयोग गरिदा उनीहरुको शरीरमा कुनै पनि समस्या भयको थियन।

source-bbc nepali

Leave a Reply

Your email address will not be published. Required fields are marked *