The Mirror Desk,
दिल्ली, भारतीय सञ्चारमाध्यमहरूका अनुसार कोरोना भाइरस विरूद्धको खोप बनाइरहेको भारतको पुणेस्थित ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ मा भिषण आगलागी भएको छ सञ्चारमाध्यमहरूमा जनाइए अनुसार बिहीबार दिउँसो टर्मिनल नम्बर-१ गेट नजिकैको भवन बाट आगो सुरु भएको हो। आगो निभाउन १० बढी दमकल र सयौ सुरक्षाकर्मी घटनास्थलमा पुगेका थिए।
‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ ले अक्सफोर्ड-अष्ट्राजेन्काले विकास गरेको कोरोनाविरूद्धको भ्याक्सिन भारतमा उत्पादन गरिरहेको छ। ‘सेरम इन्स्टिच्युट अफ इन्डिया’ संसारकै ठूलो खोप उत्पादक कम्पनी हो। बिहीबार नेपाल आएको १० लाख डोज भ्याक्सिन पनि सेरमले नै बनाएको हो।
[ref-indiaexpress]
(हेर्नुहोस केहि फोटोहरु)




“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon