को होला नेपाली क्रिकेट टिमको नया कोच?

Cricket National News News Sports

1996 मा Srilanka लाई World Cup जिताउने Coach को रुपमा प्रतिनिधित्व गरेका Whatmore ले Australia ,Zimbawbe,थता KKR को team को लागि पनि कोचको भुमिका निभाइसकेका छन ।
अहिले Nepal को कोचको लागि यिनले पनि नाम दिएका रहेछ्न। यो मौका गुम्न दिनु हुदैन। Dav Whatmore जस्तो Coach पाउन गार्हो नै छ। So think twice before doing once.

Leave a Reply

Your email address will not be published. Required fields are marked *