काठमाडौँ। नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेलाई कोरोना पुस्टि भएको छ। शरीर दुख्न थालेपछि कोरोनाको चेक गर्दा आफुलाई कोरोना भाइरस को पुस्टि भएको कुरा उनले फेसबुकमा एक स्टाटस लेख्दै बताएका छन्। अहिले भने आफ्नो स्वस्थमा क्रमिक सुधार भैरहेको कुरा स्टाटसमा उल्लेख गरेका छन्। अहिले आफु सेल्फ आइसोलेशन मा रहेको र ठिक हुदासाथ फिल्डमा आउने बताएका छन। हेर्नुहोस उनको फेसबुक स्टाटस जस्ताको तेस्तै।
Hi Everyone, Greetings to all.I have been undergoing regular COVID-19 testing and learned today that I have tested positive for COVID-19. I had some body aches since Wednesday. But my health is improving a little bit now. I am currently under home isolation now. If all goes well, I will return to the field again. Keep me in your prayers.
Regards,
Sandeep Lamichhane.