क्रिकेटर सन्दीप लामिछाने कोरोनामुक्त

Cricket National News

काठमाडौँ। राष्ट्रिय क्रिकेट टिमका स्टार क्रिकेटर अथवा लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। फेसबुकमा एक स्टाटस लेख्दै उनले आफू बुधबार कोरोना मुक्त भएको कुराको जानकारी गराएका हुन्।

सन्दीपलेआफु १० दिनको आइसोलेसन पछि कोरोना मुक्त भएको जनाएका छन्। उनी शनिबार साँझ ह्याम्स अस्पतालमा भर्ना भएका थिए। उनले आफु कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सम्पूर्णलाई लाई धन्यवाद दिएका छन्।

उनि केही सातामा बिग बास लिग खेल्न अस्ट्रेलिया प्रस्थान गर्ने छन्। सन्दीपले यो सिजनको बिग बासमा अस्ट्रेलिया को होबर्ट हुरिकेन्सबाट खेल्दैछन्। हेर्नुहोस उनको स्टाटस जस्ताको तस्तै।

Hi everyone.

This is to inform you all that after almost 10 days of isolation, i have been tested negative for the COVID-19 in my recently given test. I can’t thank enough to all especially Anish Baniya dai and all those thousands of hands that were always praying to God for my good health. I am very humbled to everyone who gave me strength during these tough times. Can’t wait to jump into the ground and give my best for my team. I am back! Yes, I am back.

Regards, Sandeep Lamichhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *