E.SHARMA,
धादिंग, गाउँपालिकाकी एक महिला इन्जिनियरले एक सेवाग्राही संग खुलमखुला खुस मागेकी छन। अफिसका सरहरुको लागी भन्दै उनले ३/४ प्रतिशत मागेकी हुन्। सेवाग्राहीसंग फोनमा कुरा गरेर उनले घुसको डिल गरेकी छन्। उनले सबैले काम गर्दिए बापत पैसा दिने गरेको पनि बताएकी छन्। उनले धेरै कुरा गरेकी छन्। सुन्दै अचम्म पर्ने यौ कुराकानी सुन्नुहोस कसरी यस्तो डिल गर्न सकिकी हुन् भनेर।
महिला इन्जिनियर र सेवाग्राही बिचको यो घुसको डिल…
हेर्नुहोस यो भिडियो उनले के भनेर घुस मागेकी छन्…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons