घोडाबाट लडे मुख्यमन्त्री शाही, हेलिकप्टरबाट सुर्खेत ल्याइयो

National News News

सुर्खेत, कात्तिक २२- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही दुर्घटनामा परेका छन् । शाही हुम्लाको सिमिकोटमा घोडाबाट लडेर घाइते भएका हुन् ।सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा उनी घोडाबाट लडेका थिए । उनको टाउकोमा चोट लागेको छ ।शाहीलाई सिता एयरको हेलिकप्टरबाट सुर्खेत ल्याइदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *