The Mirror
चितवनको राप्ती नगरपालिका र इच्छाकामना गाउँपालिकाको प्रमुखमा नेकपा एमालेले अग्रता लिईरहेको छ।
राप्तीमा आठ सय मत गणना हुँदा एमालेका गोविन्दप्रसाद कँडेलले ४४२ मत ल्याएका छन।
यस्तै एकीकृत समाजवादीका शमशेर लामाले ३१६ मत ल्याएका छन्।
यस्तै इच्छाकामना गाउँपालिकामा छ सय मत गणना हुँदा एमालेका उम्मेदवार दानबहादुर गुरूङ २८४ मतसहित अघि छन।
यहाँ गठबन्धनबाट कांग्रेसकी गीता गुरूङ २६० मतसहित पछ्याइरहेकी छन्।
[ref-setopati]
अन्तमा यो पनि…
1 thought on “चितवनमा एमालेको अग्रता”