चित्रबहादुर के सी अस्पतालबाट डिस्चार्ज

National News

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अस्पतालबाट डिस्चार्ज हुनुभएको छ। राजधानीको मेडिसिटी अस्पताल बाट केसीलाई मंगलबार साँझ ५ बजे डिस्चार्ज गरेको हो। सबै रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज भएको हो।

अस्पतालबाट बाहिर निस्केपछि अध्यक्ष केसीले सबैलाई धन्यवाद दिनुभएको छ । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने र उपचारमा संलग्न सबैप्रति आभारी रहेको केसीले बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *