जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु

National News News

The Mirror Desk,

भरतपुर, भरतपुर महानगरपालिका-१३ गंगानगर स्थित जंगल नजिकैको बस्तीमा आएको एक जंगली हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

बिहान करिब ४ बजे तिर बस्तीमा पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्‍याएको जिल्ला प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए। आक्रमण पछि हात्ती जंगलतर्फ भागेको स्थानीय बासीले बताए।

यसबारेमा थप समाचार आउन बाकी छ

अमेरिकामा बागलुङ्गका आशिष सापकोटा माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…

Video Credit – The Mirror

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal icons

Leave a Reply

Your email address will not be published. Required fields are marked *