The Mirror Desk,
भरतपुर, भरतपुर महानगरपालिका-१३ गंगानगर स्थित जंगल नजिकैको बस्तीमा आएको एक जंगली हात्तीको आक्रमणबाट स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बिहान करिब ४ बजे तिर बस्तीमा पसेको हात्तीले ३ वटा कच्ची घरहरु भत्काउनुका साथै धानमा पनि क्षति पुर्याएको जिल्ला प्रहरीका प्रबक्ता सूर्यबहादुर थापाले जानकारी दिए। आक्रमण पछि हात्ती जंगलतर्फ भागेको स्थानीय बासीले बताए।
यसबारेमा थप समाचार आउन बाकी छ…
अमेरिकामा बागलुङ्गका आशिष सापकोटा माथि भएको आक्रमणको यो भिडियो हेर्नुहोस…
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal icons