राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा लोकप्रिय नेता चित्रबहादुर केसीलाई कोरोना पोजिटिभ पुस्टि भयको छ। उहाको अबस्था सामान्य रहेको जनाइएको छ।
के सी एक महिना अगाडिदेखि भैरहवामा हुनुहुन्थ्यो। तेह सामान्य रुगाखोकी देखिएपछि पी सी आर टेस्ट गरियको थियो। अहिले उहालाई मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ। केसीले आफ्नो स्वास्थ्य अवस्था अहिले सुधार हुँदै गैरहेको जानकारी दिनुभएको छ। हामी पनि उहाको स्वास्थ्य लाभको कामना गर्दछौ।