E.SHARMA,
काठमाडौँ, नेपालको राजनीतिकमा बाबुराम भट्टराई एक चर्चित नाम हो। उनि जति पढेका र बुझेका कमै होलान। तर पनि उनी राजनीतिकमा पूर्ण रुपमा असफल मानिन्छन। १० बर्से शशस्त्र द्वन्दपनि उनकै सुजबुजमा भएको मानिन्छ। उनले राजनीतिकमा सबै पार्टीको स्वाद चाखिसकेका छन्। मसाल हुदै सबै माओबादी भित्र पस्दै निस्कदै गरे, नया शक्ति खोले, काँग्रेस संग मिलेर चुनाब जितेपछि अहिले कथित मदेसी जमिनदार उपेन्द्र यादबको पार्टीमा लगेर आफ्नो नयाँ जनबादलाइ बिसर्जन गरिदिएका छन्।
उनले समाजमा हिन्दु धर्म किन मानेको भन्दै मानिसहरुलाई त्यसको बिरुद्ध वितिष्णा फैलाउने काम गर्छन। जातका कुरा गरेर जातीय हिंसा फैलाउन चाहन्छन उनी। त्यसकारण उनलाई नेपाली जनताले राजनितिकमा सम्पूर्ण रुपममा बहिस्कार गरेको जस्तो देखिन्छ।
जब भारतको कुरा आउछ अनि उनी नतमस्तक हुन्छन। त्यसकारण भारतीय ”एजेन्ट्स” भन्ने तितो शब्द पनि उनीविरुद्ध निकै सुन्न पाइन्छ।
यसैक्रममा युबा पत्रकार अपिल त्रिपाठीले उनीसंग तातो बहस गरेका छन्। जब उनले भारतको कुरा निकाले भट्टराई निकै आक्रोशित बने। उनले भारत बिरुद्ध सुरुङ युद्ध गरेको झुठो दाबी पनि गरेका छन्। अन्तरबार्ताको यो भिडियो हेर्नुहोस।
हेर्नुहोस यो भिडियो
“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team
प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com
हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020
Please Share This News Article With These Universal Icon