The Mirror Desk
चर्चित पत्रकार ऋषि धमलाकी श्रीमती एलिजा गौतम झन झन बोल्ड हुदै गएकी छन्। उनका फोटोहरु सोसल मिडियामा भाइरल हुदै गएका छन्। पहिलो चलचित्र ‘अनुराग’ मा काम गरेपछि उनले दोश्रो चलचित्रमा काम गर्ने सुरसार अझै कसेकी छैनन् बरु संझौता गरिसकेको चलचित्र पनि छाडिन।
हालै, उनले केही आकर्षक तस्वीरहरु सोसल मिडियामा पोष्ट गर्दै भनेकी छिन, ‘भुल्ने कुराहरु याद छ, यसैले त जिन्दगीमा विवाद छ’।
सामाजिक सेवामा पनि निकै सक्रिय एलिजा दोश्रो चलचित्रमा सुझवुझका साथ काम गर्ने बताउँछिन।
[ref-online khabar]
हेर्नुहोस केहि तस्बिरहरु…








At Last Watch This Video…Too
“What do you think of our articles and news, please go to the comments box at the end of this news and send us your invaluable suggestions and feedback. We promise to read your feedback and respond”- The Mirror Team