झाँक्रीलाइ पक्राउ गर्न उनको घरमा पुग्यो सादा पोसाकमा नेपाल प्रहरी

National News News

The Mirror Desk,

काठमाडौँ, पछिल्लो समय ‘प्रचण्ड-नेपाल’ समूहकी नेत्री रामकुमारी झाक्री रास्ट्रपति र प्रधानमन्त्री प्रति निकै आक्रोशित बनेकी छन। उनको यो आपत्तिजनक अभिव्यक्तिबारे धेरैतिर बाट तिब्र आलोचना भएको छ। उनले रास्ट्रपति प्रति दिएको अभिव्यक्तिहरुमा…


१) राष्ट्रपतिका कुरा त के गर्नु र! बडामहारानीले चुनाव हुन्छ भन्‍नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्‍वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ।

२) मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी। अरु पनि धेरै

उनले केहि समय अगाडी प्रधानमन्त्री र रास्ट्रपतिलाइ आफ्नो सरकार आएपछि देश निकाला गर्ने सम्मको अभिव्यक्ति पनि दिएकि थिइन्।

अहिले भर्खरै, नेकपा नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिमा सोधपुछ गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहकी नेता झाँक्रीलाई बोलाएको थियो।

[ref-setopati]

उनलाई पक्राउ गर्न उनको घरमा गएको नेपाल प्रहरी

“हाम्रो लेखहरु र समाचारहरु तपाईंहरुलाइ कस्तो लाग्छ, यो समाचार को अन्तमा रहेको कमेन्ट्स बक्समा गएर आफ्नो अमुल्य सुझाब र प्रतिक्रियाहरु लेखेर पठाउनु होला, हामी हजुरहरुको प्रतिक्रियाहरु पढेर त्यसको जबाफ दिने बाचा गर्दछौ”–The Mirror Team

प्रतिक्रियाको लागी हाम्रो इमेल:- info@themirroronline.com

हाम्रो YouTube भिडियोहरु हेर्नको लागी यो लिंकमा क्लिक गर्नुहोला —https://youtube.com/c/TheMirror2020

Please Share This News Article With These Universal Icon

Leave a Reply

Your email address will not be published. Required fields are marked *